एसिया प्यासिफिक सम्मेलनका लागि अतिथि आउने क्रम सुरु

काठमाडौं । भोली शुक्रबारदेखि काठमाडौंमा सुरु हुने ‘एसिया प्यासिफिक सम्मेलन’ का लागि विभिन्न देशका सरकार प्रमुख तथा बिशिष्ट अतिथि आउने क्रम शुरु भएको छ । सम्मेलनका भाग लिनका लागि म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सूकी आज काठमाडौं आइपुग्दै छिन् । सूकी विहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । त्यस्तै कम्बोडियाका प्रधानमन्त्री हुन … Continue reading एसिया प्यासिफिक सम्मेलनका लागि अतिथि आउने क्रम सुरु